अकल्याण्ड । न्युजिल्याण्डका प्रधानमन्त्री तथा नेशनल पार्टीका नेता क्रिस्टोफर लक्सन आगामी ७ नोभेम्बर २०२६ को आमनिर्वाचनबाट दोस्रो कार्यकालका लागि सरकारको नेतृत्व गर्ने लक्ष्यसहित चुनावी अभियानमा अघि बढेका छन्। पछिल्ला विभिन्न जनमत सर्वेक्षण र गठबन्धनको अंकगणित हेर्दा लक्सन नेतृत्वको नेशनल, ACT र NZ First सम्मिलित गठबन्धनसँग
न्युजिल्याण्डमा नेपाली समुदायको पहलमा आयोजित ‘Together for Nepal – Fundraising Dinner’ बाट नेपालका बाढीपीडितका लागि १ लाख न्युजिल्याण्ड डलरभन्दा बढी रकम संकलन भएको छ। न्युजिल्याण्ड नेपाल सोसाइटी ले आयोजना गरेको उक्त कार्यक्रममा समुदायका सदस्य, व्यवसायी, दाता, स्वयंसेवक, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू एकजुट हुँदै नेपालमा
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिष्टोफर लक्सनले नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाल न्युजिल्याण्ड सोसाइटीको आयोजनामा आयोजित राहत कोष संकलन रात्रीभोजमा बोल्दै लक्सनले विपत्तिबाट भएको जनधनको क्षति अत्यन्तै हृदयविदारक रहेको बताए। उनले संकटको यस घडीमा न्युजिल्याण्ड नेपाल
न्युजिल्याण्डका विदेशमन्त्री तथा न्युजिल्याण्ड फर्स्टका नेता विन्स्टन पिटर्सले नेपालमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पिटर्सले आफूले नेपाल भ्रमण गरिसकेको स्मरण गरे। नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएको र यसको महत्वबारे धेरै न्युजिल्याण्डवासी जानकार रहेको
New Zealand Prime Minister Christopher Luxon and Nepal Prime Minister Balendra Shah held a telephone conversation on Friday, discussing the devastating floods in the Bhotekoshi area of Rasuwa and the ongoing search, rescue, relief and rehabilitation efforts. According to Prime Minister Shah’s Secretariat, Shah briefed